१२ कार्तिक २०८१, सोमबार | Tue Oct 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


कोटेश्वरको कान्तिपुर गेष्ट हाउसमा सापकोटा मृत अवस्थामा फेला



३१ असार । काठमाडौंको कोटेश्व्रस्थित कान्तिपुर गेष्ट हाउसमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका ३२ कोटेश्वरस्थित कान्तिपुर गेष्ट हाउसमा काभ्रेपलाञ्चोक बनेपा नगरपालिका ५ घर भएका ४१ वर्षीय यादव प्रसाद सापकोटा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
शुक्रबार गेष्ट हाउसमा बसेका उनी शनिबार विहान गेष्ट हाउसको कोठा नम्बर ३०३ मा मृत फेला परेका थिए ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ३१ असार २०८०, आइतबार  २ : ०५ बजे