३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र निर्देशनसम्बन्धि शोभित बस्नेत टिप्पणी,‘मैले निर्देशन गरेको भए तिमी बलत्कृत हुन्थ्यौं’



ललितखबर
२ साउन । राजधानीमा आयोजित ‘जय हो’ चलचित्रको गीत सार्वजनिक कार्यक्रममा चलचित्रकर्मी शोभित बस्नेतले आफ्नोबारे निर्मम समिक्षा गर्दै टिप्पणी गरेका छन् ।
उनले पत्रकारको प्रश्नको उत्तर दिने क्रममा चलचित्रको निर्देशन र आफ्नो भूमिका नदेखाउन छायाँकनको सेटमै नबस्ने र भोलिको सुटिङबारे मात्रै सोच्ने गरेको बताए ।
चलचित्रको सुटिङको क्रममा अभिनेत्री केकी अधिकारी र अर्पण थापालगायतले निर्देशन किन नगरेको भन्दै प्रश्न गरेपछि आफूले मैले निर्देशन गरेको भए कसैसँग सल्लाह नगर्न नपाउने र आफ्नो तरिकाले गर्ने जवाफ दिएको बताए । उनले भने, ‘मैले निर्देशन गरेको भए तिमी बलत्कार हुन सक्थ्यौ । अपर्णजी मुक्का बोकेर फाइट खेल्न आउन सक्थ्यो ।’
आफूले अहिलेको पुस्ता अनुसार चलचित्र बनाउन चाहेको बस्नेत बताउछन् । उनी चलचित्र पोष्ट प्रोडक्सनमा समेत आफू नबसेका बताए ।
चलचित्रको निर्देशक सौरभ लामाले निर्माण पक्षबाट चलचित्र निर्देशनमा कुनै हस्तक्षप नभएको बताए ।
हेर्नुस भिडियो :

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलबार  ८ : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।