३ साउन । भर्खरै भूकम्पको धक्का महसुस गरिएको छ । आज बिहान ९ बजेर ५३ मिनेट जाँदा कास्कीमा भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र अनुसार कास्कीको करुवा सेती हाइड्रोपावर आसपास केन्द्रबिन्दु भएर भुकम्प गएको हो ।
भुकम्प ४ म्याग्निच्युडको रहेको केन्द्रले जानकारी दिएको छ ।
२०७२ साल बैशाख १२ गतेपछि निरन्तर पराम्कप्पगइरहेको छ ।
यो भुकम्प वा त्यसै भुकम्पको पराकम्प हो भन्ने विषयमा केन्द्रले केही खुलाएको छैन ।







प्रतिक्रिया