१२ कार्तिक २०८१, सोमबार | Tue Oct 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


महाराजगञ्जको आफ्नै घरमा लामा मृत अवस्थामा भेटिए



३ साउन । काठमाडौंको महाराजगञ्जमा एक पुरुष मृत अवस्थामा भेटिएका छन् ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका ३ महाराजगंज बस्ने ५० वर्षीय बिकाश लामा आफ्नै घरको भन्सा कोठामा बुधबार मृत अवस्थामा फेला परेका हुन् ।
उनको शव पोष्ट मार्टमका लागि अस्पताल पठाएको छ भने घटनाका सम्बन्धमा प्रहरीले अवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहिबार  १ : २५ बजे