४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


विमानस्थलमा अझै सुन रहेको आशंका, विभागको विशेष अप्रेशन जारी



४ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार पसिरमा अझै सुन रहेको आशंका गरिएको छ । भन्सार परिसरमा अझै सुन रहेको आशंका रहेकाले राजस्व अनुसन्धान विभागले विशेष अप्रेसन जारी राखेको छ ।

विशेष अप्रेशनका लागि विभागका महानिर्देशक नवराज ढुंगाना आफैं विमानस्थल परिसरमा पुगेका छन् । भन्सार परिसरमा अझै पनि गाडीका पार्टपुर्जा र उस्तै प्रकृतिका सामान रहेकाले उक्त सामानको परीक्षण भइरहेको छ । विभागले पक्राउ परेकाहरुको घर तथा बासस्थानसमेत खानतलासी गरेको छ ।

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहिबार  ९ : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।