२१ माघ २०८२, मंगलबार | Tue Feb 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


महांकाल मन्दिरमा ठोक्कियो ट्यांकर (तस्बिरसहित)



१५ साउन । काठमाडौं महांकाल मन्दिरमा ट्यांकर ठोक्किएको छ । सोमबार राति सवा २ बजे ना २ क ४० नम्बरको पानी ट्यांकर मन्दिरमा ठोक्किएको प्रहरी वृत्त जनसेवाले जनाएको छ। ट्यांकर ठोक्किएपछि मन्दीरको भित्तामा क्षति पुगेको छ।

दुर्घटनामा ओखलढुंगा घर भई बसुन्धरा बस्ने ५९ वर्षीय तेजबहादुर खत्री घाइते भएका छन्। घाइते भएका चालकको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेका प्रहरीले जनाएको छ।

तस्बिरः द नेवार्स

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार  ५ : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।