२८ पुस २०८१, आइतबार | Sun Jan 12 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


पेट्रोल र डिजेलको बजारभाउ बढ्यो, ग्याँसको घट्यो



१६ साउन । नेपाल आयल नियमले बढ्यो पेट्रोल र डिजेल बढाएको छ भने ग्याँसको बजार भाउ घटाएको छ । मंगलबार राती १२ बजेबाट लागू हुने गरि निगमले पेट्रोल र डिजेलमा ९ रुपैया र मट्टीतेलमा ७ रुपैयाँ बढाएको छ । हवाई इन्धनको भाउ भने यथावत नै राखिएको छ ।
निगमले ग्याँसको भाउ १६० रुपैयाँले घटाएको हो ।
अव ग्याँस १ हजार ६६० रुपैयाँ, पेट्रोल र डिजेल १७३ रुपैयाँ र मट्टीतेल १५३ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार  ३ : ०८ बजे