२७ पुस २०८१, शनिबार | Sun Jan 12 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


पेट्रोल र डिजेलको मूल्य फेरि बढ्यो



३० साउन । नेपाल आयत निगमले पेट्रोल र डिजेलको मूल्य फेरि बढाएको छ ।
१५ दिनअघि बढेको इन्धनको मूल्य मंगलबार रातिदेखि लागूहुने गरि फेरि मूल्य बढाएको छ ।
बसेको निगम सञ्चालक समिति बैठकले डिजल र मट्टीतेलमा प्रतिलिटर १४ र पेट्रोल लिटरमा ५ रुपैयाँले बढाएर मूल्य समायोजन गरेको निगम जानकारी दिएको छ ।
अब पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजल तथा मट्टीतेलको मूल्य १६४.५ रुपैयाँ पुगेकोे छ । नियमका अनुसार ग्याँस र हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ ।

 

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  ३ : ३८ बजे