३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


फिल्म ‘एक भगवत् गीता’ मा ट्रान्सजेन्डर महिलाको भूमिकामा विपिन



१ भदौ । चलचित्र ‘एक भगवत् गीता’ मा विपिन कार्की ट्रान्सजेन्डर महिलाको भूमिकामा देखिएका छन्।

चलचित्र ‘एक भगवत् गीता’ को पहिलो पोस्टरमा कार्कीलाई ट्रान्सजेन्डर महिलाको भूमिकामा देख्न सकिन्छ।

फिल्म ‘एक भगवत् गीता’ भदौ २९ गतेबाट प्रदर्शन हुँदै छ। झरना थापाद्वारा निर्देशित फिल्ममा कविर खड्का, जेविस र जेविन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, अनुराग कुँवर, रामकैलाश ठाकुर, धिरज ठाकुरलगायतको अभिनय छ।

प्रकाशित मिति : १ भाद्र २०८०, शुक्रबार  ११ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।