१५ भदौ । पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् । मुटुसम्बन्धी समस्याका कारण उनलाई आज मन्डिखाटारस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको छ ।
अस्पतालका अनुसार पारसको अवस्था अहिले सामान्य छ ।
पारसलाई भेट्न पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमल र पूर्वयुवराज्ञी हिमानी अस्पताल पुगेका छन् ।
१५ भाद्र २०८०, शुक्रबार
1.2k
Shares








प्रतिक्रिया