४ पुस २०८२, शुक्रबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


एसिया कप क्रिकेटमा नेपाल भारतसँग पराजित



१८ भदौ । एसिया कपमा नेपाल भारसँग पराजित भएको छ । नेपालले भारतलाई २३१ रनको लक्ष्य दिएको थियो । तर पानी परेर खेल केही समय अवरुद्ध भएपछि भारतले डीएलएस प्रणालीमार्फत २३ ओभरमा १४५ रनको लक्ष्य पाएको थियो ।
भारतले १४५ रनको लक्ष्य २०.१ ओभरमा कुनै पनि विकेट नगुमाइ पूरा गर्‍यो । भारतका लागि रोहित शर्मा र शुभमन गिलले अर्धशतकीय इनिङ खेले ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार  ६ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।