१३ मंसिर २०८१, बिहिबार | Fri Nov 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘युट्युवमा भ्यू बढाउन छोडेर घ्यू खाएर जिउ बढाए’



ललितखबर
२० भदौं । नेपाली चलचित्रका हास्य कलाकार मदनकृष्ण श्रेष्ठले युट्युवको दर्शक बढाउन कलाकारहरुले अनावश्यक खर्च गर्न नहुनेमा जोड दिएका छन् ।

पछिल्ला दिनहरुमा कलाकारहरुले युट्युवमा दर्शक बढाउन अनावश्यक खर्च गरिरहेको तर्क गर्दै त्यो फजुल खर्च रोकेर आफ्ना लागि खर्च गर्न सुझाएका छन् ।

अभिनेत्री गौरी मल्लद्वारा नयाँ गीत ‘घिन ताक नाक घिन’को सार्वजनिक कार्यक्रममा मदन कृष्ण श्रेष्ठले अभिनेत्री मल्लको भिडियो हेरेर भावुक बनेका थिए ।

 

उनले आमाको मायाँको भिडियो हेर्दै आमाको मायाँ नपाएको अनुभव गर्न नपाएको बताए ।
उनले अभिनेत्रीहरु गौरी मल्ल र मिथिला शर्मा अभिनयमा पोस्त रहेको भन्दै प्रशंशा गरे । उनीहरु आँखाले अभिनय गर्न सक्ने क्षमता राख्ने बताए ।

हेर्नुस् भिडियो :

 

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार  १ : ५९ बजे