२१ भदौ । सन्दीप लामिछानेविरुद्धको मुद्दामा अदालतले पीडित किशोरी ‘गौशाला २६’को जन्मदर्तासम्बन्धी थप कागजात झिकाउने आदेश दिएको छ ।
न्यायाधीश सकुन्तला कार्कीको इजलासले दिनभरि बहस सुनेपछि जन्मदर्तासम्बन्धी थप कागजात झिकाउन आदेश दिएको हो । पुरानो पालिकामा भएको जन्मदर्ता र बसाइँको कागजात भए झिकाउन आदेश भएको हो । न्यायाधीश कार्कीले हेर्दाहेर्दैमा नराखी गौशाला-२६ को जन्मदर्ता र बसाइसराइको अभिलेख झिकाउने आदेश दिएपछि मुद्दा फेरि अर्को न्यायाधीशको इजलासमा पेसी चढ्ने भएको छ ।
२१ भाद्र २०८०, बिहिबार
50
Shares








प्रतिक्रिया