१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौं महानगरमा शुक्रबार शोक विदा, विद्यालय खुल्ने



 

२१ भदौं । काठमाडौं महानगर अन्र्तगतका सबै कार्यालयहरुलाई शुक्रबार विदा दिइने भएको छ ।
काठमाडौ महानगरका अनुसार महानगरका वडाध्यक्ष मुकुन्द रिजालको डेंगु संक्रमणपछि निधन भएकोले शुक्रबार शोक विदा दिइएको हो । महानगरले शिक्षण संस्थाहरु भने विदा नहुने शिक्षा अधिकारी सिताराम कोइरालाले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहिबार  ३ : ३३ बजे