२२ माघ २०८२, बुधबार | Wed Feb 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहिरबाट एक केजी सुन बरामद



२६ भदौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट एक केजी सुन बरामद भएको छ । काठमाडौं प्रहरी परिसरको टोलीले सोमबार दिउँसो एक केजी सुनसहित केही व्यक्तिलाई पक्राउ गरेको बुझिएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेको संख्या अझ बढ्न सक्ने छ । प्रहरीले थप केही खुलाएको छैन ।

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलबार  ७ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।