२२ माघ २०८२, बुधबार | Wed Feb 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


खुला रुपमा दूध बेच्नेलाई ३० दिनभित्र व्यवसाय दर्ता गर्न महानगरको आग्रह



२८ भदौ । काठमाडौं महानगरपालिकाले खुला रुपमा दुग्ध तथा दुग्धजन्य परिकार बिक्री गर्ने पसलहरुलाई ३० दिनभित्र व्यवसाय दर्ता गर्न सूचना जारी गरेको छ ।

महानगरपालिकाले बुधबार सूचना जारी गर्दै खाद्य ऐन २०२३ अनुसार मापदण्ड कायम गरेर व्यवसाय दर्ता गर्न भनेको हो । महानगरपालिकाको कृषि तथा पशुपन्छी विभाग प्रमुख डा. अवधेश झाका अनुसार काठमाडौं महानगरमा ८० प्रतिशत दूधको खपत खुला रुपमा हुने बिक्रीले धानेको छ । तर, ती मध्यै ९० प्रतिशत व्यवसाय दर्ता भने छैनन् ।

प्रकाशित मिति : २८ भाद्र २०८०, बिहिबार  ४ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।