१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


तिलगंगामा पाल टाँगेर बसेका पुरुष मृत फेला



३० भदौं । काठमाडौंको तिलगंगामा एक पुरुष मृत अवस्थामा भेटिएका छन् ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका ९ तिलगंगा निलोपुल नजिकै पाल टाँगेर बसेको हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूष उक्त पालभित्र शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०८०, शनिबार  ११ : ४३ बजे