१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको माछापोखरीमा बसले स्कुटरलाई ठक्कर दिएपछि महिलाको मृत्यु



काठमाडौं
४ असोज । काठमाडौंको माछापोखरीमा बसले स्कुटरलाई ठक्कर दिदा महिलाको मृत्यु भएको छ । भने ठक्कर खाने स्कुटर लिएर चालक फरार भएका छन् ।

प्रहरीका अनुसार बुधबार साँभ काठमाडौं महानगरपालिका १६ माछापोखरीस्थित सडकमा बा.२ ख ६७२९ नम्बरको बसले हाल नम्बर नखुलेको स्कुटरलाई

र्दुघटनापछि स्कुटरमा सवार पर्वत घर भएकी ४६ वर्षीया लक्ष्मीकुमारी बोहरा क्षेत्रीको मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको ग्रिनसिटी अस्पताल बसुन्धारामा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएको छ ।
स्कुटरसहित स्कुटर चालकको भने फरार छन् । उनको प्रहरीले खोजी गरिरहेको बताएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहिबार  ६ : ३१ बजे