५ असोज । आन्दोलनरत शिक्षक र सरकारबीच आज पनि वार्ता हुने भएको छ । बिहीबार साँझ सिंहदरबारस्थित गृह मन्त्रालय भएको सरकार र महासंघबीचको वार्ता निष्कर्षविहीन भएपछि आज पुनः वार्ता हुन लागेको हो । वार्ता बिहान ९ बजे सुरु हुने बताइएको छ ।
हिजोको वार्तामा दुई पक्षबीच बुँदागत रूपमा छलफल भएको र वार्ता सकारात्मक भएकोले आज सहमति जुट्न सक्ने कानुनमन्त्री धनराज गुरुङले जानकारी दिए ।
५ आश्विन २०८०, शुक्रबार
12
Shares







प्रतिक्रिया