१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको चुनिखेलमा एक पुरुष मृत अवस्थामा फेला



काठमाडौं
५ असोज । काठमाडौंको चुनिखेलमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार बुढानिलकण्ठ नगरपालिका १३ चुनिखेलस्थित टहरो नजिक सोलुखुम्बु सोताङ गाउँपालिका ५ घर भई बुढानिलकण्ठ नगरपालिका १३ चुनिखेल बस्ने ५५ वर्षीय छिरिङ राई शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिउको छ ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  ४ : २१ बजे