९ असोज । फुटपाथ व्यवसायीको पक्षमा आन्दोलनरत अभियन्ता ‘ई’लाई भेट्न काठमाडौं महानगरपालिकाकी उपप्रमुख (उपमेयर) सुनीता डंगोल राष्ट्रिय सभागृह अगाडि पुगेकी छिन् ।
मंगलवार बिहान सभागृहअगाडि पुगेर उनले ‘ई’को स्वास्थ्य अवस्थाबारे बुझेकी थिइन् ।
भेटका क्रममा उपमेयर डंगोलले फुटपाथ व्यवसायीहरूलाई विकल्प दिने नीति बनाउन आफूले प्रयास गर्ने बताएकी थिइन् ।
प्रतिक्रिया