८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


राप्रपा सम्बद्ध राष्ट्रिय युवा मोर्चाका केन्द्रीय उपाध्यक्ष दिक्पाल जंग थापा शोकमा



ललितपुर खबर, ११ असोज

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)मा सम्बद्ध राष्ट्रिय युवा मोर्चाका केन्द्रीय उपाध्यक्ष दिक्पालजंग थापालाई पारिवारिक शोक परेको छ । ललितपुर ग्वार्कोस्थित विएण्डबी अस्पतालमा गत साेमबार थापाको हजुरआमा नानी थापाको निधन भएको हो ।

फोक्सो सम्बन्धी रोगका कारण केही समयदेखि उपचार गराइरहेकी स्व.थापाको पार्थिव शरीर आज पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । हिन्दु संस्कार अनुसार थापा परिवारले पशुपतिस्थित किरिया घरमा काजक्रिया शुरु गरेका छन् ।

 

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहिबार  १२ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।