११ कार्तिक २०८१, आइतबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको रानीवनमा एक बृद्ध मृत अवस्थामा फेला



१८ असोज । काठमाडौंको रानीवनमा एक बृद्ध मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार नागार्जुन नगरपालका १ रानीवनस्थित मानबसेवा आश्रममा बस्ने ८० वर्षीय बद्री खड्गी सोही आश्रममा मंगलबार मृत अवस्थामा फेला परेका हुन् ।
घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहिबार  १ : ३४ बजे