११ कार्तिक २०८१, आइतबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको कीर्तिपुरमा मोटरसाइकलको ठक्करबाट वालकको मृत्यु



१८ असोज । काठमाडौंको कीर्तिपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री वालकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार कीर्तिपुर नगरपालिका १० ल्याब्रोरेटरी स्कुलनजिक सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका–१० नयाँबाटो सुकुम्बासी टोल बस्ने १० वर्षीय सुरज मगरको मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाईते भएका उनको बयोधा अस्पताल बल्खुमा उपचारको क्रममा मृत्यु भएका प्रहरीले जानकारी दिएको छ ।
हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको बताएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहिबार  ३ : ३७ बजे