११ कार्तिक २०८१, आइतबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


राजधानी काठमाडौं आउने जाने सडक पहिरो खस्दा अवरुद्व



तनहुँ
२१ असोज । तनहुँको म्याग्दे ६ तुरतुरे मौरीबजारमा सुक्खा पहिरो खस्दा राजधानी काठमाडौं आउने जाने सडक पृथ्वीराजमार्ग अवरुद्व भएको छ ।
जेसिबीको माध्यमबाट पहिरो हटाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।
राजमार्ग अवरुद्व हुँदा सयौँ सवारीसाधन रोकिएका छन् । सुक्खा पहिरो झरिरहेकाले हटाउन समस्या भइरहेको जनाइको छ ।

 

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  २ : १७ बजे