२२ माघ २०८२, बुधबार | Wed Feb 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई कालोमोसो दलियो



२२ असोज । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई कालोमासो दलिएको छ। काठमाडौंको जमलमा प्रसाईंमाथि कालोमोसो दलिएको हो।

कसले किन कालो दल्यो भन्ने खुलिसकेको छैन। प्रसाईंले राजधानीको एक होटलमा पत्रकार सम्मेलनको कार्यक्रम राखेका थिए। सोही बेला उनीमाथि मोसो दलिएको हो।

 

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  ११ : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।