२८ माघ २०८२, मंगलबार | Tue Feb 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त



२७ असोज । मनाङ एयरको हेलिकप्टर दुर्घटना भएको छ ।

९एन–एएनजे कलसाइन भएको रुम्झाटारबाट लोबुचे उडेको हेलिकप्टर दुर्घटना भएको त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलले जानकारी दिएको छ । आज बिहान ७ः१३ मिनेट उडेको हेलिकप्टर दुर्घटना भएको हो ।

हेलिकप्टरमा पाइटल पिके सेढाइ मात्रै थिए । सुरक्षित रहेको निर्देशक न्यौपानेले जानकारी दिए ।

पाइलट सेढाइलाई फिस्टेलको हेलिकप्टरले भर्खरै लुक्ला ल्याएको छ । उनलाई काठमाडौं ल्याउने तयारी हुँदैछ ।

अवतरणका क्रममा दुर्घटनामा परेको बताइएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार  ३ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।