२२ माघ २०८२, बुधबार | Wed Feb 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


टोखामा पानी बोक्ने ट्यांकरको ठक्करबाट एक महिलाको मृत्यु



५ कात्तिक । काठमाडौं टोखामा पानी बोक्ने ट्यांकरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। टोखा नगरपालिका-११ गणेशस्थान नजिक सडकमा बा.३ ख ७१८० नम्बरको ट्याङकरले शुक्रबार दिउँसो ठक्कर दिँदा सोही ठाउँकी ६० वर्षीया फुलमाँया गुरूङको मृत्यु भएको हो।

ट्यांकरको ठक्करबाट गम्भीर घाइते भएकी उनको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।।

प्रकाशित मिति : ५ कार्तिक २०८०, आइतबार  २ : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।