११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौ मैतीदेविको जुवा खालबाट ९ जना पक्राउ



 

१२ कात्तिक । काठमाडौं महानगरपालिका २९ मैतिदेवीस्थित गजित बिष्टको डान्स फिवरमा जुवातास खेलिरहेको ९ जना पक्राउ परेका छन् ।
भोजपुर पात्लेपानी घर भएका ४५ वर्षीय गणेश विष्ट समेत ९ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको बताइएको छ ।
विशेष सूचनाको आधारमा प्रहरी वृत्त सिंहदरवारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ९० हजार ९ सय २० रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको जानकारी दिएको हो ।

प्रकाशित मिति : १२ कार्तिक २०८०, आइतबार  ६ : ५१ बजे