११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरको सानेपामा जर्मनी नागरिकको कोठाबाट चोरी



ललितपुर
१५ कात्तिक । ललितपुरको सानेपामा जर्मनी नागरिकको कोठाबाट चोरी भएको छ ।
प्रहरीका अनुसार ललितपुर महानगरपालिका २ सानेपा डेरा गरी बस्ने जर्मनी नागरिक डेनियल फुचको कोठाबाट ल्यापटप ३ थान, क्यामेरा १ थान र नगद ४७ हजार रूपैयाँ गएराति चोरी भएको हो ।
चोरी घटनामा संलग्न व्यक्तिको प्रहरीले खोजी गर्नुका साथै आवश्यक अनुसन्धान गरिरहेका जबताएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार  ३ : ०८ बजे