१८ कात्तिक । राजधानी काठमाडौं उपत्यकालगायत वरपरका जिल्लामा मध्यरातमा भुकम्पको धक्का महसुस गरिएको छ । रातको ११ बजेर ४९ मिनेटमा भुकम्पको धक्का गएको हो ।
भुकम्पको धक्का राजधानीसँगै अन्य जिल्लामा पनि गएको बुझिएको छ ।
विस्तृत विवरण आउन बाँकी छ ।
राष्ट्रिय समाचार
१७ कार्तिक २०८०, शुक्रबार
१८ कात्तिक । राजधानी काठमाडौं उपत्यकालगायत वरपरका जिल्लामा मध्यरातमा भुकम्पको धक्का महसुस गरिएको छ । रातको ११ बजेर ४९ मिनेटमा भुकम्पको धक्का गएको हो ।
भुकम्पको धक्का राजधानीसँगै अन्य जिल्लामा पनि गएको बुझिएको छ ।
विस्तृत विवरण आउन बाँकी छ ।
प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार ६ : २८ बजे
प्रतिक्रिया