६ मंसिर २०८१, बिहिबार | Fri Nov 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


जाजरकोट भुकम्पले भत्काएको भग्नावशेष (तस्विरहरु)



१८ कात्तिक । जाजारकोटको रामीकोट केन्द्रविन्दु भएर मध्यराती गएको भुकम्पले सयौंको मृत्यु र हजारौं घाइते भएको खबर आएको छ ।

भुकम्पले भेरी नगरपालिका(३ थाप्लेमा भत्किएका घरहरु ।

रुकुमपश्चिम र जाजरकोटमा धेरैको हताहती भएको आशंका छ । यहाँका घरहरु भत्केका छन् । नेपाल सरकारले भुकम्पपछि नेपाली सेना, पेपाल प्रहरी र शसस्त्र प्रहरी परिचालन गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफैं स्वास्थ्यकर्मी र उद्दारका सामाग्री लिएर भुकम्प प्रभावित क्षेत्र प्रस्थान गरेका छन् ।

भेरी नगरपालिका(३ थाप्लेमा भत्किएका घरहरु ।
रुकुम पश्चिममा पुर्‍याएको क्षती ।  लेन्स : बलबहादुर ओली/रासस
भेरी नगरपालिका-३ थाप्लेमा भत्किएका घरहरु ।
जाजरकोट दरबारमा भएको क्षती । लेन्स : हेमन्त केसी/रासस

लेन्स : हेमन्त केसी/रासस

 

 

 

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  २ : ११ बजे