११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको मच्छेगाउँको एक निर्माणाधिन घरमा मालिक मृत फेला



१८ कात्तिक । काठमाडौंको मच्छेगाउँको एक निर्माणाधिन घरमा घर मालिक मृत फेला परेका छन् ।
प्रहरीका अनुसार चन्द्रागिरी नगरपालिका ९ मच्छेगाउँ बस्ने ४२ वर्षीय रामशरण बस्नेत आफ्नै निमार्णाधिन घरमा शुक्रबार मृत अवस्थामा फेला परेका हुन् ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  १० : ०६ बजे