२७ माघ २०८२, सोमबार | Mon Feb 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


राष्ट्रपतिको युरोप भ्रमण स्थगित



२० कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण स्थगित भएको छ । राष्ट्रपति पौडेलले आफ्नो फ्रान्स, जर्मनी र इटालीको भ्रमण स्थगित गरेका हुन् ।
राष्ट्रपति पौडेल तीन देशको भ्रमणका लागि कात्तिक २२ गते काठमाडौंबाट प्रस्थान गर्ने कार्यक्रम थियो । मन्त्रिपरिषद बैठकले राष्ट्रपतिको भ्रमण स्वीकृत गरिसकेको थियो ।
भूकम्पका कारण मुलुकमा असहज अवस्था सिर्जना भएपछि राष्ट्रपति पौडेलको भ्रमण स्थगित भएको हो ।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार  १० : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।