११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


थापाथली सडकमा ह्वीलचेयरमै एक युवक मृत फेला



काठमाडौं
२२ कात्तिक । काठमाडौंको थालाथली सडक पेटीमा ह्वीलचेयरमा एक युवक मृत भेटिएका छन् ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका ११ थापाथलीस्थित सडक पेटीमा रहेको ह्विलचेयरमा रौतहट चन्द्रपुर नगरपालिका २ वेताउना घर भई हाल काठमाडौं थापाथली बस्ने ३५ वर्षीय नारायण राम मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
घटनाका सम्बन्धमा काठमाडौं प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार  ७ : २६ बजे