२७ माघ २०८२, सोमबार | Mon Feb 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


टिकटक बन्द गर्ने सरकारको निर्णय



काठमाडौं
२७ कात्तिक । नेपाल सरकारले सामाजिक सञ्जल टिकटक बन्द गर्ने निर्णय गरेको छ ।
सिंहदरवारमा आज केही समयअघि बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको हो ।
सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माका अनुसार सामाजिक सद्भाव विगार्ने काम गरेकाले टिकट बन्द गर्ने निर्णय गरिएको हो ।
टिकटक कुन समयदेखि बन्द गर्ने भन्नेबारे सरकारले निर्णयमा उल्येख छैन ।
टिकटकलाई नेपालमा नखुल्ने बनाउने चाँजापाजो सूचना तथा सञ्चार मन्त्रालयले मिलाउने बुझिएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८०, सोमबार  ८ : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।