११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको बल्खुमा एक पुरुष मृत अवस्थामा फेला



काठमाडौं
२६ कात्तिक । काठमाडौंको बल्खुमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका १४ बल्खुस्थित सुकुम्वासी बस्तीस्थित टहरामा बस्दै आएका मोरङ पथरी शनिश्चरे नगरपालिका १ घर भएका ४५ वर्षीय गोकुल खड्का आफ्नै टहरामा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०८०, बुधबार  २ : ४५ बजे