२३ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंमा युवा संघको मसाल जुलुस



६ मंसिर । नेकपा एमाले निकट युवा संघ र अनेरास्ववियुले मसाल जुलुस प्रदर्शन गरेको छ। बिहीबार हुने विरोध प्रदर्शनअघि युवा संघले प्रदर्शनीमार्ग, तीनकुलेलगायत उपत्यकाका विभिन्न स्थानमा मसाल जुलुस प्रदर्शन निकालेको हो।

मसाल जुलुसमा सहभागीहरुले सरकारविरुद्ध नाराबाजी गरेका थिए। उनीहरूले भ्रष्टाचार, महँगी र अराजकता नियन्त्रणमा सरकार असफल भएको सन्देश दिने खालका नारा लगाएका थिए।

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  ३ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।