१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ताहाचलमा फेसबुकमा लाइभ गरेर आत्महत्या प्रयास



९ मंसिर । काठमाडौं ताहाचलमा शनिबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत लाइभ गरेर एक व्यक्तिले आत्महत्या प्रयास गरेका छन्। मोरङस्थित एक अटो वर्कशपले मोटरसाइकलको किस्ता तिर्न बारम्बार टर्चर गरेको र आफूसँग उक्त पैसा नभएको भन्दै श्रेष्ठ थर गरेका एक युवकले आत्महत्या प्रयास गरेका हुन्।
आफूले उक्त अटो वर्कशपलाई २८ हजार रुपैयाँ किस्ता तिर्न बाँकी रहँदा लगातार टर्चर आइरहेपछि आत्महत्याको निर्णयमा पुगेको उनले लाइभमार्फत बताएका थिए।

यद्यपि ती व्यक्तिको उद्धार भइसकेको प्रहरीले जनाएको छ। उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले ताहाचलबाट जिवित उद्धार गरिएको बताइएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार  ४ : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।