२७ माघ २०८२, सोमबार | Mon Feb 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


मेयर हर्क सम्पाङ्गद्वारा देशदोह्री र भ्रष्टाचारीलाई टुँडीखेलमा बाँधेर गोली हान्ने धम्की



१३ मंसिर । धरानका मेयर हर्क सम्पाङ्गले सामाजिक सञ्जालमार्फत देशदोह्री र भ्रष्टाचारीलाई टुँडीखेलमा बाँधेर ठोक्ने धम्की दिएका छन् ।


मेयर सम्पाङ्गले विवादास्पद एवं धम्कीपूर्ण स्टाटस लेख्दै भनेका छन् ‘आफू प्रधानमन्त्री बनेको दिन देशदोह्री र भ्रष्टाचारी जतिलाई टुँडीखेलमा बाँधेर गोलि ठोक्दिन्छु ! लन्ठै साफ !’
उनको स्टाटसमा धेरैले कमेन्टमा समर्थन गरेका छन् भने केहीले विरोध गरेका छन् ।
काठमाडौ. महानगरका मेयर बालेन शाहले नेताहरुलाई डम्पिङ साइटमा डम्प गर्नुपर्ने र सिंहदरवारमा फोहोर थुपार्नेजस्ता धम्कीपूर्ण स्टाटस सामाजिक सञ्जालमा लेखेपछि विवाद भएको थियो ।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  ४ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।