२३ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


त्रिवि शिक्षण अस्पतालका कर्मचारी आन्दोलित



१८ मंसिर । त्रिवि शिक्षण अस्पतालका कर्मचारीहरू आन्दोलित भएका छन्। यस अघि प्राप्त गर्दै आएको सुविधा कटौती गरेपछि उनीहरू आन्दोलित भएका हुन्।

त्रिभुवन विश्वविद्यालय कर्मचारी सङ्घ शिक्षण अस्पताल इकाई समितिले अस्पतालमा कार्यरत सम्पूर्ण शिक्षक, कर्मचारी लगायत अन्यको सुविधा कटौती गरेको उनीहरूले बताएका छन् ।

मासिक तलबबाट १ प्रतिशत रकम कट्टा गरी उपचार कोषमा जम्मा गर्ने विषयमा गम्भीर असहमति जनाउँदै कर्मचारीहरूले पाखुरामा कालो पट्टि बाँधेर शान्ति पूर्ण विरोध प्रदर्शन गरेका छन्।

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  ९ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।