२८ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सुतेकै अवस्थामा बाहिरबाट ताला लगाएर वडाध्यक्षको घरमा आगजनी



१८ मंसिर । विशेष अदालतका नवनियुक्त अध्यक्ष र सदस्यहरूले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्। नवनियुक्त अध्यक्ष र सदस्यहरूले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसमक्ष सोमबार पद तथा गोपनीयताको शपथ लिएका हुन्।

विशेष अदालतको अध्यक्षमा न्यायाधीश टेकनारायण कुँवर तथा सदस्यहरूमा न्यायाधीशहरू तेजनारायणसिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापा नियुक्त भएका छन्। मंसिर ५ गते बसेको न्यायपरिषद्को बैठकले विशेष अदालतका अध्यक्ष र सदस्यहरू सिफारिस गरेको थियाे।

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  १० : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।