ललितखबर
१९ मंसिर । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले न्यायलय विरुद्ध संर्घष गर्ने निर्णय गरेको छ ।
काठमाडौं जिल्ला अदालतले पार्टी अध्यक्ष नेत्रविक्रम चन्द विप्लव,प्रकाण्ड र माइला लामाको नाममा पक्राउ पुर्जी जारी गरेपछि पार्टीले भोलि मंसिर २० गते पुतला जलाउने कार्यक्रम सार्वजनिक गरेको हो ।
कार्यक्रम अनुसार आज साँझ मसाल जुलस प्रर्दशन गर्ने र पर्सी विहीबार देशव्यापी जनप्रर्दशन गर्ने समेत माओवादीको योजना छ ।
विज्ञप्तीमार्फत माओवादीले २०७७ फागुन २१ ग्ते भएको सहमती उलंघन भएको शान्ति भाड्न अदातल र न्यायधिश लागेको पार्टीले आरोप लगाएको छ ।
१९ मंसिर २०८०, मंगलबार
110
Shares







प्रतिक्रिया