२८ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


मैतीदेवीबाट जुवा तास खेलिरहेको अवस्थामा चार जना पक्राउ



२२ मंसिर । मैतीदेवीबाट जुवा तास खेलिरहेको अवस्थामा चार जना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका ३० मैतीदेवी बस्ने ४६ बर्षीय निरज खड्गीको घरमा जुवातास खेलिरहेको अवस्थामा खड्गी समेत ७ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८६ हजार ५ सय रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  ७ : ३५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।