२८ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको बौद्ध सडकमा एक पुरुष मृत फेला



२२ मंसिर । काठमाडौंको बौद्ध महाकालस्थित सडक पेटीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार महानगरपालिका ६ बौद्ध महाकालस्थित सडक पेटीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६५ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  ७ : ४२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।