११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ग्वार्कोमा धमाधम बन्दैछ फ्याइओभर (तस्विरहरु)



ललितखबर
२३ मंसिर । कोटेश्वर कलंकी सडकको आठ लेनको खुला सडक । गाडी सडकमा सरर गुड्छन् तर चोकमा सधै जाम ।


चीन सरकारले अनुदानमा बनाइदिएको यो सडकमा सरकारले आफ्नै लगानी गरेर फ्लाईओभर बनाउदैछ । सातदोवाटो र एकान्तकुनामा योजना बन्दैछ । ग्वार्कोमा धमाधम फ्लाई ओभरको काम भइरहेको छ ।


मंगलबजारबाट इमाडोलतर्फ जाने चोकमा ठेकेदारले पुल बनाउन पिलर गाढेको छ । दुवैतर्फका चार लेन बन्द छ । सडकमा करिव ५० जना कामदार दिनरात काम गरिरहेका छन् ।\


फ्लाईओभरको लागि पुलको फर्मा बनाउने र डण्डी बाध्ने काम सडकमै चालु छ । कामदार सडकमै छाप्रो बनाएर बसेका छन् ।

   

प्रकाशित मिति : २३ मंसिर २०८०, शनिबार  ६ : ३० बजे