२३ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंको न्यूनतम तापक्रम थप ओरालो



२५ मंसिर । काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम अघिल्लोपटकको मापनभन्दा केही घटेको छ।
मौसम पूर्वानुमान महाशाखाले आज बिहान ८:४५ बजे सार्वजनिक गरेको विवरणअनुसार उपत्यकाको न्यूनतम तापक्रम ६.१ डिग्री सेल्सियस देखिएको हो। यो नै आजको आधिकारिक न्यूनतम तापक्रम हो।
यसअघि आजै बिहान ६:४५ बजे मापन गर्दा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६.२ डिग्री सेल्सियस देखिएको थियो।
हिजो भने काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६ डिग्री मात्रै थियो।

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार  ५ : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।