२३ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भक्तपुरबाट पेस्तोलसहित दुई जना पक्राउ



२८ मंसिर । भक्तपुरको साँगाबाट प्रहरीले पेस्तोल सहित दुई जनालाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले दुई जनालाई पक्राउ गरेको हो ।
आरोपीहरूको साथबाट प्रहरीले ९ एमएम पेस्तोल एक थान, दुई ओटा म्याग्जिन र पाँच राउन्ड गोली बरामद गरेको छ ।

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहिबार  ७ : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।