२९ मंसिर । चलचित्र ‘के घर के डेरा : घर नं. २’ निर्माण घोषणा गरिएको छ । दीपेन्द्र के खनालले निर्देशन गर्ने चलचित्र निर्माणको घोषणा गरिएको हो ।
आउँदो वर्षको तिहारमा रिलिज हुने चलचित्रको कथा बुद्धिसागरले लेखेका छन् । ए प्लस इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने चलचित्रमा नटराज क्रिएशनको सहकार्य रहने निर्माण पक्षले जनाएको छ ।
प्रतिक्रिया