२ माघ २०८१, बुधबार | Thu Jan 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काम गर्न खोज्दा प्रदेशले मुद्दा हाले, संघले कानून दिएनःबालेन शाह



२ पुस । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले आफूले गरेको काममा संघ र प्रदेश सरकारले अवरोध गरेको गुनासो गरेका छन् । सोमबार ललितपुर महानगरपालिकाको स्थापना दिवसको अवसरमा ललितपुरमा आयोजित समारोहमा प्रधानमन्त्री प्रचण्डको अगाडि प्रमुख शाहले उक्त गुनासो गरेका हुन् ।
उनले काठमाडौँ उपत्यकाका फोहर व्यवस्थापनका लागि कानुनी अड्चन रहेको भन्दै त्यस विषयमा संघ सरकारले कुनै पहल नगरेको उनले आरोप लगाए । केही काम गर्न खोज्दा मुद्दा हाल्ने र पाँचदेखि एक घण्टामा हुने काम पनि संघ सरकारले नगरेको आरोप लगाए ।

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  ७ : १३ बजे